२०८३ बैशाख २ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २ बुधबार

मलद्वार सम्बन्धी रोगको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

अर्जुन शाही जाजरकोट 

आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको आयोजनामा मलद्वार सम्बन्धी विभिन्न रोगहरूको उपचारका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ निःशुल्क स्वास्थ्य शिविर २०८२ चैत १०, ११ र १२ गते आयुर्वेद स्वास्थ्य केन्द्र खलंगा, जाजरकोटमा सञ्चालन हुने जनाइएको छ शिविर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ थप जानकारीका लागि ९८५७८८५१७७ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ

आयुर्वेद स्वास्थ्य केन्द्रका अनुसार शिविरमा पाइल्स, फिसर, फिस्टुला तथा रेक्टल प्रोलाप्स (Rectal Prolapse) जस्ता रोगको विशेषज्ञ आयुर्वेद शल्य चिकित्सकबाट परीक्षण, स्क्रिनिङ क्षारसूत्र तथा आवश्यक शल्यक्रिया सम्बन्धी सेवा प्रदान गरिने छ मलद्वार सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै आयोजना गरिएको उक्त शिविरबाट स्थानीय सर्वसाधारणले प्रत्यक्ष स्वास्थ्य लाभ लिन सक्ने विश्वास आयोजकले लिएको छ। सम्बन्धित समस्या भएका बिरामी तथा सर्वसाधारणलाई शिविरमा उपस्थित भई स्वास्थ्य परीक्षण गराउन आयोजकले अनुरोध गरेको छ

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।