२०८३ बैशाख २ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २ बुधबार

काठमाडौ नयाँ बसपार्क नजिकए भेटिएकाे शव काे पहिचाल खेल्यो

जाजरकाेट 

काठमाडौँको नयाँ बसपार्क नजिकै शनिबार बिहान फेला परेको शवको पहिचान खुलेको छ। प्रारम्भिक अनुसन्धानका अनुसार शव रुकुम घर भएका अन्दाजी  २० वर्षीय आयुषा मगर रहेको  प्रहरी अनुसन्धानले पुष्टि गरेको छन । मृतकलाई सुर्य थापाले ५०० दिनु बाकी थियो त्यही पैसामा बिवाद आए पछि समन्वय कुटपिट गर्दा घाटीमा समातिदा मृत्यु भएको थापाले सुइ कारेका छन 

प्रहरीका अनुसार मगरको मृत्युसम्बन्धी घटनामा रोइल कुण्डाला होटलका कर्मचारी सुर्य थापालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। थापाले घटनाको सम्बन्धमा बयान दिँदै आफूले रकमसम्बन्धी विवादका क्रममा समन्वयका क्रममा कुटपिट भएको र  जुटाको डोरीले घाँटी कसेपछि उनले मृत्यु भएको दाबी गरेका छन्। प्रहरीले भने घटनाका सम्पूर्ण तथ्य प्रमाण संकलन भइरहेको जनाएको छ।

प्रहरी प्रवक्ता पवन भट्टराईका अनुसार पोस्टमार्टम तथा थप अनुसन्धानपछि मात्र घटनाको वास्तविकता स्पष्ट हुने जानकारी दिए  । मृतकको परिचय खुलेसँगै यसबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।