२०८३ बैशाख २ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २ बुधबार

नेकपाको निर्वाचन तयारी महासचिव विप्लव नेतृत्वमा आयोगमा पार्टी

जाजरकाेट 

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा शुक्रबार पार्टीका शीर्ष नेताहरू निर्वाचन आयोगमा पुगेर पार्टीको औपचारिक सनाखत गरेका छन्।विप्लव नेतृत्वको नेकपाले विगत केही वर्षदेखि भूमिगत गतिविधि त्यागी राजनीतिक मूलधारमा प्रवेश गरेको हो आयोगमा भएको यो सनाखत प्रक्रियालाई आगामी निर्वाचनका दृष्टिले पार्टीको महत्वपूर्ण राजनीतिक कदमका रूपमा हेरेका छन  छन ।

पार्टी प्रवक्ता विश्वकर्माका अनुसार नेकपाले आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा औपचारिक रूपमा भाग लिने तयारी गरिरहेको छ। उनका अनुसार पार्टीले संगठन विस्तार र उम्मेदवार छनोटको तयारी तीव्र पारेको छ विप्लवसहित पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र अन्य केन्द्रीय नेताहरू काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालय पुगेका थिए। आयोगमा पुगेर उनीहरूले पार्टीको नाम, चिन्ह र अन्य औपचारिक कागजातको सनाखत प्रक्रिया पूरा गरेका छन्।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।