२०८३ बैशाख २ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २ बुधबार

ऊर्जामन्त्री घिसिङको माननीय नभनिदिन आग्रह

जाजरकाेट 

काठमाडौं  हालै ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त भएका कुलमान घिसिङले आफूलाई ‘माननीय’ नभनिदिन सबैसँग आग्रह गरेका छन्। सोमबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै उनले जनप्रतिनिधिको रूपमा होइन, जनसेवकको रूपमा आफू जिम्मेवारीमा आएको स्पष्ट पारेका छन ।

हामी माननीय होइनौँ, सेवा गर्न आएका हौं। माननीय भन्ने शब्द कसैले प्रयोग नगर्दिनुहोला मन्त्री घिसिङले भने बरु मन्त्रीज्यू’ भन्दा हुन्छ देशलाई सही दिशातिर लैजानुपर्ने समृद्ध बनाउने र राजनीतिक स्थिरता कायम गर्नुपर्ने ठुलो चुनौती छ। म ती चुनौतीलाई आत्मसात गर्दै यहाँ आएको हुँ घिसिङले जोड दिएका छन ।

उनले देशलाई समृद्धि, राजनीतिक स्थायित्व र विकासको दिशातिर अघि बढाउन चुनौतीपूर्ण जिम्मेवारी स्वीकार गर्दै आफू यो पदमा आएको जानकारी दिए 

कुलमान घिसिङ विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन्। उनको कार्यकालमा नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ अन्त्य गर्न महत्वपूर्ण सफलता हात पारेको थियो, जसका कारण उनी जनस्तरमा निकै लोकप्रिय छन्।

देशलाई सही दिशातिर लैजानुपर्ने समृद्ध बनाउने र राजनीतिक स्थिरता कायम गर्नुपर्ने ठुलो चुनौती छ। म ती चुनौतीलाई आत्मसात गर्दै यहाँ आएको हुँ घिसिङले जोड दिएका छन ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।