२०८३ बैशाख २ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २ बुधबार

जाजरकोटमा लाखे नाच सुरु

अर्जुन शाही जाजरकोट 

जाजरकोट ।जाजरकोटमा आजदेखि परम्परागत लाखे नाच सुरु भएको छ। वर्षौंदेखि धार्मिक, सांस्कृतिक र परम्परागत रूपमा निरन्तर चल्दै आएको लाखे नाच यस वर्ष पनि विशेष उत्साहका साथ सुरु गरिएको हो।

स्थानीय समुदायको सक्रिय सहभागिता, युवाहरूको उत्साह र बृद्धबृद्धाको आशीर्वादका साथ सुरु भएको छ लाखे नाचले यहाँको मौलिक सांस्कृतिक पहिचान झल्काउने गर्दछ यस नाचको उद्देश्य समाजमा शान्ति, र नकारात्मक शक्तिहरूको नाश गर्नु रहेको जनविश्वास रहेको छ ।

स्थानिय संस्कृतिकर्मीहरूका अनुसार लाखे नाच प्रत्येक वर्षको यो समयमा सुरु हुने परम्परा देखि चल्दै आएको छ, जसमा युवाहरूले लाखेको मुखुण्डो र विशेष पहिरनमा नाच प्रस्तुत गर्ने गर्दछन्।
साथै, स्थानीय बासिन्दाहरूले यो नाचलाई सांस्कृतिक गर्वको रूपमा लिने गरेका छन् लाखे नाचलाई संरक्षण र प्रवर्द्धन गर्न आवश्यक सहयोगको माग पनि स्थानीयवासीहरूले गरेका छन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।