२०८३ बैशाख २ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २ बुधबार

लगातार हिमपात पछि पहिराे खस्दा सडक अबरुद्ध

जुम्ला । जुम्ललामा लगातार वर्षा र हिमपात भए पछि सडक अबरुद्द भए । मुगुलाई कर्णाली राजमार्गमा जाेड्ने र रारा जाने पर्यटकीय मार्ग हिमपात पछि अबरुद्द भएकाे हाे ।

हरेक वर्ष हिमपातका बेला नाग्म-गमगडी सडक प्राय अबरुद्ध  भईरहने र त्यसले गर्दा नागरिकले दुख पाउने समस्यालाई मध्यनजर गरि उक्त क्षेत्रमा लेन्थ वर्कर,डाेजर लगायतका जनशक्ति नै राखेकाे डिभिजन प्रमुख चाैधरीले भनेका छन  ।
सडक अबरुद्द भएपछि मुगुबासी र रारा ताल घुम्न गएका पर्यटकलाई केही असहज भएकाे छ । यदपी सडक डिभिजनले अबरुद्द खुलाउने काम जारी रहेकाेले धैर्य गर्न अनुराेध समेत गरेका छन  ।

हिमपातकाे समयमा  सडककाे अबस्था बुझेर मात्र यात्रा गर्न यात्रुहरुलाइ अपिल गरेका छन   । माैसममा सुधार आएपछि रारा तालमा हिउँ खेल्न जाने आन्तरिक पर्यटककाे घुईचाे लाग्ने भएकाेले चाडै अबरुद्द खुलाउन जाेड दिईएकाे सडक डिभिजन जुम्लाले जानकारी दिए  ।

लगातारकाे वर्षा र हिमपातले नाग्म गमगडि सडक खण्डकाे भुलभुले क्षेत्रमा पहिराे खस्दा र सात माेड क्षेत्रमा बाक्लाे हिउँ जमे पछि सडक अबरुद्ध  भएकाे सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चाैधरीले जानकारी दिए हिमपात र वर्षाले भूलभूले क्षेत्रमा पहिराे खसेर सडक अरुबद्द भएकाे छ । भने सात माेडमा बाक्लाे हिउँ जमेपछि सवारी आवागमन राेकिएकाे छ ।

लामाे समयसम्म वर्षा र हिमपात नहुँदा हिँउदे बाली सुक्ने चिन्तामा रहेका किसान विहिबार रातदेखि वर्षा र हिमपात भएप छि किसानीहरु खुसि भएका छन 

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।