२०८३ बैशाख २ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २ बुधबार

रदिफ भाबुक का चार वटा मन छुउने मुक्त

  अर्जुन शाही जाजरकाेट 

छोडेर गयौ आज म बदनाम भएपछी।
पागलसरी तड्पिएर तथानाम भएपछी।।

के हेर्थ्यौ र फर्की पुरानो यो मायालाई,
बरसङ्गै धन दौलत र दाम भएपछि।।

 

समयले कहाँ पुर्‍यायो, चोटै(चोटको खातमाथि छु
तिलाञ्जली भए खुसीहरू,दिन नहुने रातमाथि छु

वा(वा र तालि हुन्छ यहाँ, भावनासँग खेल्नेलाई ,
जीवनलाई दागबत्ती दिन,आज आफ्नै हातमाथि छु।

आउन मेरो रानी भन्दै, फुर्क्याउनु पो मजा रैछ !
कान्छी ल्याइदिउँ क्याहो भन्दै घुर्क्याउनु पो मजा रैछ !

चाहे रिसाउ, चाहे तर्क छोड्दिन म तिमिलाइ
रिसै रिसमा चोली तुना सुर्क्याउनु पो मजा रैछ !!

रगत र पसिना अनुसारको दाम मिल्दैन
रोजे र खोजे जस्तो कहिल्यै काम मिल्दैन

स्वदेशमा रोजगार नहुँदा हामी युवाहरुलाई,
राम्रो काम गरे पनि विदेशमा इनाम मिल्दैन ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।