२०८३ बैशाख २ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २ बुधबार

आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु

उज्यालो कर्णालीका प्रतिनिधि अर्जुन शाही 

 चितावन । चितवनको रत्ननगर नगरपालिका–१२ की आचार्यले शनिबार शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । उनलाई प्रहरीले शनिबारै उद्धार गरेको थियो । बा३५प ५८१८ नम्बरको स्कुटरमा आएर वाग्मती नदी किनारनजिकको खाली जग्गामा उनले आफूमाथि आगो लगाएकी थिइन् ।

कमलाका १३ र तीन वर्षीय दुई छोरा छन् । उक्त घटनास्थलनजिकै ‘सुसाइड नोट’ समेत फेला परेका थिए  । त्यसमा उनले आफूखुसी आगो लगाएकाले कसैलाई दोष नदिन आग्रह गरेकी छन् । सुसाइड नोटमा उनले आफूले श्रीमानन्को केयर समेत गर्न नसकेको उल्लेख गरिएको डीएसपी गोद्दारले जानकारी दिए । ‘मेरा कारण श्रीमान् र छोराहरूले धेरै दुःख पाए । म कसैलाई दुःख दिन चाहन्न । श्रीमान् र छोराहरू खुसीसाथ बस्नू’ सुसाइड नोटमा उल्लेख गरिएको विषय बारे एक अनुसन्धान अधिकृतले  भनेका छन ।

जलेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि  साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा लगेका थिए । उपचारका क्रममा आइतबार बिहान उनको मृत्यु भएको प्रहरी वृत्त बानेश्वरका डीएसपी वीरेन्द्र गोद्दारले जानकारी दिए  ।

 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।