२०८३ बैशाख २ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २ बुधबार

जाजरकोटमा बोलेरो दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु

जाजरकोट जिल्ला नलगाड नगरपालिकाको कालिमाटीबाट करुवा जाँदै गरेको ग ३ च ९४४५ नम्बरको बोलेरो नलगाड नगरपालिका ३ बास्कोटी नजिकै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । हिजो राती करिब ९;३० बजे बोलेरो दुर्घटना हुँदा नलगाड नगरपालिका ३ का ३२ बर्षिय चालक ईन्द्रजित थापा, ६५ बर्षिय शिला पुन, ३३ बर्षिय शारद  थापा, १८ बर्षिय लक्ष्मी पुन रोका र उनका नाबालक छोरा आलोचना रोकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय जाजरकोटले जनाएको छ भने घाईते मध्य एकजनाको उपचार भैरहेको र एकजना डिस्चार्ज भैसकेका छन् ।  

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।