२०८३ बैशाख २ बुधबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख २ बुधबार

१९ गतेबाट संचालन भएको खुला वडा स्थुिरय पुरुष भलिबल सम्पना

उज्यालो कर्णाली का प्रतिनिध अर्जुन शाही । 

भेरी नगरपालिका वडा नम्वर २ स्थित पोख्रा जाजरकोटमा कार्तिक १९ गतेबाट संचालन भएको खुला वडा स्थरिय  पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरुष्कार भेरी नगरपालिका १ जाजरकोटले हात पारेको हो । भेरी नगरपालिका वडा नम्वर २ को आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा भेरी नगरपाmिलका १ जजारकोटले लगातर तिन सेट जित हात पारे पछि भेरी नगरपलिका १ का खेलाडि चुमेको हो ।

।भेरी नगरपालिका २ पोख्रा जाजरकोटमा भएको सुद्ध खुला वडा स्थरिया पुरुष भलिबल प्रतियोगिताकमा सहभागी भइ भेरी नगरपालिका १ जाजरकोटले जित हासिल गरेको छ ।
भेरी नगरपालिका २ जाजरकोटले पहिलो सेट आयोजक तिमले जित हात पारेका थियो भने भेरी नगरपालिका १ ले लगातार तिन सेट लगातार जित हात पोरेर प्रथम भएका थिए भने प्रतियोगिताको पुरुषकार भेरी नगरपालिका १ राउत ले .तिस हजार प्राप्त गरेको छ
टिम कप्तान अर्जुन परियार र टिम कोच प्रेम विश्वर्कमा थिए
भेरी नगरपालिका २ जाजरकोटले पहिलो सेट आयोजक तिमले जित हात पारेका थियो भने भेरी नगरपालिका १ ले लगातार तिन सेट जित हात पोरेर प्रथम भएका थिए भने प्रतियोगिताको प्रथम पुरुषकार भेरी नगरपालिका १ राउत गाउंले तिस हजार प्राप्त गरेको थियो भने नेत्र मगर को कप्तानीमा दितिर्य स्थान हासिल गरेर नगद रु २० हजार आयोजकले प्राप्त गरेका थिए भेन तिर्तीय पुरुषकार भेरी नगरपालिका ७ पुन्माको टिम कप्तान योगेश सिहंको नेत्वमा नगद रु १० हजार प्राप्त गरेको थिया ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।